राजनीति Archives | Page 1421 of 1997 | Khabarhub Khabarhub

४४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न जिल्ला अधिवेशन गरिएको रप्रपाले जनाएको छ । राप्रपाका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि…