राजनीति Archives | Page 146 of 1942 | Khabarhub Khabarhub

अहिलेको व्यवस्थाका पक्षधर र विपक्षीबीच ध्रुवीकरण गरौँ : लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कोसी प्रदेशमा कांग्रेस, एमाले र माओवादी मिल्नु राम्रो भएको बताएका छन् । कोसी प्रदेशमा कांग्रेसका प्रदेश सांसद केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले निरन्तर दिँदै आएको सुझावले सार्थकता पाएको बताए । अध्यक्ष लिङ्देनले घुमिफिरी सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति…