राजनीति Archives | Page 1474 of 1997 | Khabarhub Khabarhub

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। काठमाडौँको एक पार्टी प्यालेसमा अपराह्न तीन बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता राजाराम श्रेष्ठले बताए । बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेको छ । आगामी…