राजनीति Archives | Page 1492 of 1996 | Khabarhub Khabarhub

विप्लव राजनीतिक भेटवार्तामा व्यस्त, आज जसपा अध्यक्ष ठाकुरलाई भेटे

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । उनी शीर्ष नेतालाई भेट्न उनीहरूकै निवास पुग्दै आएका छन् । पछिल्लो विकसित घटनाक्रमको विषय र आफूले ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको दबाबका लागि भेटवार्ता गरिरहेका विप्लवले राजनीतिक स्थिरताका विषयमा नेताहरूसँग छलफल गरिरहेको बताइएको छ। उनले माओवादी नेताहरूलाई भेटेर एउटै…