Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संसदको अधिवेशन शुरू हुन दुई दिन मात्र बाँकी हुँदा शुक्रबार सांसदहरूको कोरोना भाइरस परीक्षण गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको स्काई लाइट हलमा सभामुखसहित सांसदहरूको एन्टिजेन परीक्षण गरिएको हो । आजै संसदको रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरुको पनि स्वाब संकलन गरिएको संघीय संसद सचिवालयले जनाएको छ । सम्पूर्ण सांसदहरूलाई यसअघि नै कोरोना भाइरसविरुद्धको खोप…