राजनीति Archives | Page 1556 of 1996 | Khabarhub Khabarhub

प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई सुरूङमा धकेले : कांग्रेस नेता थापा

काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरूङमा धकेलेको बताएका छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि थापाले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् । सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म…