Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्न आफूहरु संसदमा अनुपस्थित भएको बताएका छन् । सोमबार साँझ प्रेस वक्तव्य जारी गर्दै उनले ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएकाले कुनै पनि हिसाबले विश्वासको मत दिन उचित नहुने ठानेर आफूहरु संसदमा अनुपस्थित रहेको बताएका हुन्…