Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र गोकर्ण विष्टले फेरि प्रधानमन्त्री ओलीविरुद्धको मोर्चालाई साथ दिएका छन् । ओलीको 'स्वेच्छाचारी' कदमविरुद्ध एकजुट हुन आग्रह गर्दै माधवकुमार नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले जारी गरेको संयुक्त वक्तव्यमा उनीहरुले पनि समर्थन जनाएका हुन् । उक्त वक्तव्यमा यी दुवै नेताको नाम समावेश छ । गत ७ गते…