राजनीति Archives | Page 1576 of 1996 | Khabarhub Khabarhub

सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था छैन : सभापति देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था नरहेको बताएका छन् । कोरोना महामारीका विषयमा सरकारले गरेको काम र त्यसका बारेका कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले अहिलेसम्म अविश्वास प्रस्तावको पक्षमा बहुमत नपुगको बताए । उनले भने,‘ अहिले नै अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था आइसकेको छैन । बहुमत…