राजनीति Archives | Page 1583 of 1995 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समितिले पार्टी महाधिवेशनको आन्तरिक कार्यतालिकामा केही हेरफेर गर्ने निर्णय गरेको छ । आज अबेर बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता वितरणको काम बैशाख १५ गतेसम्म सक्ने गरी कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको छ । त्यस्तै अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका क्रियाशील सदस्यहरुले बैशाख १२ गते फर्म लिएर ३० गते विवरण बुझाउन…