Live on
Your Voice, Your Power
बुटवल – आजदेखि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक बस्दै नबसी अन्त्य भएको छ । अधिवेशन शुरू हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त…