Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे डाकिएको बैठकमा आज विभिन्न समिति र आयोगका प्रतिवेशन पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । बैठकमा 'सूचना प्रविधि सम्बन्धी विद्येयक' सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५…