राजनीति Archives | Page 1720 of 1992 | Khabarhub Khabarhub

गलत विचारसँग लड्न होहल्लाको अर्थ छैन – गोकुल बाँस्कोटा

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले गलत विचारसँग लड्न होहल्लाको अर्थ नरहेको बताएका छन् । चितवनमा पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध पार्टीकै कार्यकर्ताबाट नाराबाजी भएकोपछि पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले ट्वीट गर्दै गलत विचारविरूद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् । 'हातहरुको शसस्त्रीकरण भन्दा पहिला विवेक र बिष्लेषणपुर्ण चेतनाको…