राजनीति Archives | Page 1761 of 1992 | Khabarhub Khabarhub

सांसद् प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण

काठमाडौँ - पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् । 'मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसुलेट गरेर अहिले आराममा…