राजनीति Archives | Page 1766 of 1991 | Khabarhub Khabarhub

कांग्रेसको केन्द्रीय महिला विभागमा ३८ सदस्य मनोनित (नामावलीसहित)

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय महिला विभागमा सचिवसहित ३८ जना सदस्य मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले सोमबार विभागको रिक्त सचिव र सदस्य पदमा मनोनित गरी महिला विभाग विस्तार गरेका हुन् । सभापति देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई मनोनयन गरेको…