राजनीति Archives | Page 1779 of 1991 | Khabarhub Khabarhub

दलित नेतालाई धरपकड गरेकोप्रति गृहमन्त्रीको जवाफ माग

काठमाडौं – राष्ट्रियसभाको बैठकमा सांसदहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन् । आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे ।…