राजनीति Archives | Page 1792 of 1991 | Khabarhub Khabarhub

सम्पादकीय : गणतन्त्रका १२ वर्ष

आज गणतन्त्र दिवस । संविधानसभाको निर्वाचनपछि बसेको पहिलो बैठकले २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । त्यही घोषणाबाट करिब २४० वर्षको राजसंस्था बिदा भयो । गणतान्त्रिक शासन व्यवस्थाको १२ वर्ष पूरा भएको छ । राजा विस्थापित भएर राष्ट्रपतिको तेस्रो कार्यकाल चल्दैछ । गणतन्त्र स्थापनापछि दशौँ सरकार चल्दैछ । यही अवधिमा एउटा संविधानसभा…