Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको एक क्वारेन्टिनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो । “क्वारेन्टिनमा बलात्कार जघन्य अपराध । दोषीलाई कारबाही गर, क्वारेन्टिनको बेथितिमा सरकार आफ्नो अनुहार…