राजनीति Archives | Page 1859 of 1990 | Khabarhub Khabarhub

शहरी ट्राफिक व्यवस्थापनमा राज्यमन्त्री मानन्धरको चासो

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शहरी ट्राफिक व्यवस्थापनमा चासो देखाएका छन् । उनले काठमाडौं उपत्यकामा हुने जाम र सवारी अस्तव्यस्ततालाई व्यवस्थापन गर्न सहयाेग हुने हेतुले ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरेका हुन् । उनले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई २ वटा माइक र स्टप बोर्ड २ सय थान हस्तान्तरण गरेका छन्…