राजनीति Archives | Page 1871 of 1990 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक स्थगित, भोलि बस्ने

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको हो । उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका कामको कार्यसूचीमा छलफल गर्न बैठक आज सचिवालय बैठक बस्न लागेको थियो । यसअघिको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका…