राजनीति Archives | Page 1882 of 1991 | Khabarhub Khabarhub

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : वरिष्ठ नेता पौडेल

पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित चुनावीसभामा उनले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए। सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको बताउँदै उनले भने, 'कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल…