Live on
Your Voice, Your Power
काठमाडौं- गत मंसिर ६ गते कांग्रेसको चुनावी प्रचारका लागि पोखरा पुगेका सभापति शेरबहादुर देरउवाले प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपाको राष्ट्रवाद कालापानीमा लम्पसार परेको टिप्पणी गरे। त्यसको भोलिपल्ट ७ गते देउवाले पोखरामै भने, 'भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो। त्यसै छापेको हो र? ओलीको सहमतिविना नक्सा छाप्नै सक्दैन।' त्यतिले नपुगेर देउवाले 'कालापानी र…