Live on
Your Voice, Your Power
काठमाडौं– जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दामा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीका अनुसार महरामाथि लागेको बलात्कार प्रयास मुद्दाको प्राविधिक अनुसन्धानको पक्ष टुंगिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अब महराको बयान लिन मात्रै बाँकी रहेको बताए । ‘प्राविधिक परीक्षण र घटनाको बाँकी…