Live on
Your Voice, Your Power
काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी माग गर्दै आह्वान गरेको विज्ञापनविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ । विभिन्न जनजातिसंग सम्बन्धित संघ संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रर्दशन गरेका हुन् । संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चित गरेको सन्र्दभमा राज्यले त्यसलाई वेवास्ता गरेको भन्दै उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन् ।…