राजनीति Archives | Page 1970 of 1990 | Khabarhub Khabarhub

विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख विगा चौरसिया पक्राउ

पर्सा– पर्सा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख विगा चौरसियालाई पक्राउ गरेको छ । पर्सा जिल्ला ईन्चार्ज समेत रहेका चौरसियालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । सरकारले चैत महिनाभित्रै विप्लव समूहका आपराधिक गतिविधिलाई रोक्दै जेल…