Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली समाजको एउटा तप्का महानायकको खोजीमा छ । यही भिडमा केही राजावादीहरु दुर्गा प्रसाईँलाई महानायकका रुपमा प्रस्तुत गर्दैछन् । उनीहरु अब प्रसाईँले राजसंस्था फर्काइदिने र देशका सम्पूर्ण समस्या समाधान हुने विश्वासमा छन् । राजतन्त्र फर्काउँदा बैंकको ऋण पनि स्वतः मिनाहा हुन्छ भन्ने प्रसाईँले दाबी गरेका छन् । उनले बैंकको ऋण र राजतन्त्रलाई एकैठाउँमा घोलेर…