राजनीति Archives | Page 202 of 1903 | Khabarhub Khabarhub

दक्षिणपन्थी सरकार बनाउन उहिले माधव नेपालले मलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरे : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन आफूलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताएका छन् । मंगलबार काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन खोजेको बताएका हुन् । आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि…