राजनीति Archives | Page 223 of 1903 | Khabarhub Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ। बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पीस्कीन नियन्त्रण र प्रभावित किसानहरूलाई राहतका विषयमा छलफल हुने बताइएको छ।