राजनीति Archives | Page 224 of 1903 | Khabarhub Khabarhub

‘क्विन्टल सुन काण्डमा पर्दापछाडिका खेलाडीलाई पनि समाउनुपर्‍यो’

पछिल्लो समय एक क्विन्टल सुन प्रकरणले तरंग नै ल्याएको छ । नेपालमा सुन तस्करी कसरी मौलाइरहेको छ अथवा सुनलाई अवैध ढङ्गबाट कसरी ल्याइँदो रहेछ भन्ने ज्वलन्त उदाहरण साउन २ गतेको घटनाले पुष्टि गरिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर बाहिरिएको सुन सडकबाट समातिँदा विमानस्थलको सुरक्षा जाँच कस्तो छ भन्ने टड्कारो प्रश्न उब्जिएको छ…