राजनीति Archives | Page 233 of 1904 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

काठमाडौं– नौ दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ। बैठक सकेर बुधबार नै बैठकका निर्णय सुनाइने तयारी रहेको पार्टी कार्यालयले जानकारी दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणबारे एक मत बनाउन खोज्दा बैठक ढिला गरी सुरु भएको एक कांग्रेस नेताले जानकारी दिए।