राजनीति Archives | Page 235 of 1901 | Khabarhub Khabarhub

दण्डहीनताको प्रश्रय हुनेभयो, केही नेपाल ऐन संशोधन गर्ने विधेयक खारेज गरौँ : डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय हुनेगरी ल्याएको उक्त विधेयक खारेज लिन माग गरेका हुन् । कांग्रेस उपाध्यक्ष तथा कानूनमन्त्री धनराज गुरुङले ल्याएको उक्त विधेयक तत्काल खारेज लिन कोइरालाले माग…