राजनीति Archives | Page 237 of 1911 | Khabarhub Khabarhub

दिगो विकास तथा सुशासन समितिद्वारा कार्ययोजनाको क्रियाकलापसम्बन्धी प्रस्ताव तयार

काठमाडौँ- दिगो विकास र तथा सुशासन समितिले  भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै चालु आर्थिक वर्ष २०८०/८१ को कार्ययोजनाको २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ । समितिको आजको बैठकमा प्रस्तुत प्रस्तावित कार्ययोजनामा भ्रष्टाचार निवारण र सुशासनका सन्दर्भमा नियामक निकायसँग गहन छलफल र अन्तरक्रियालाई प्राथमिकतामा राखिएको छ । समितिले आगामी १६औँ पञ्चवर्षीय योजना, लैङ्गिक…