राजनीति Archives | Page 238 of 1900 | Khabarhub Khabarhub

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ- ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी०ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो ।