राजनीति Archives | Page 28 of 1995 | Khabarhub Khabarhub

टीआरसी विधेयक साउन २९ को बैठकमा पेस गर्न सभामुखलाई पत्र

काठमाडौं- संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले सत्यनिरुपण तथा वेपत्ता पारेका व्यक्तिको छानबिन गर्न बनेको विधेयक (टीआरसी) लाई आगामी बैठकमा पेस गर्न पत्राचार गरेको छ । शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर समितिकी सभापति विमला सुवेदीसहितको टोलीले संसदीय समितिबाट सर्वसम्मत पारित विधेयक पहिलो बैठकमै पेश गर्न भनेकी हुन् । प्रतिनिधि सभा बैठक साउन २९ गते…