Live on
Your Voice, Your Power
काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यावदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् । उपराष्ट्रपति यादवले आज एक शोक सन्देश जारी गर्दै संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभालाई कुशलतापूर्वक नेतृत्व गरेका नेता नेम्वाङलाई सहमति, सहकार्य र एकताको…