राजनीति Archives | Page 32 of 1994 | Khabarhub Khabarhub

एमालेसँग सजिलै भागबन्डा गरेको कांग्रेसलाई गुट मिलाउन ‘महाभारत’

विराटनगर– कोशी प्रदेशमा नेकपा (एमाले)ले नेतृत्व गरेको सरकारमा नेपाली कांग्रेस सहभागी हुन लागेको छ । तर, गुटगत विवादका कारण सरकारमा जाने प्रदेशसभा सदस्यहरूको नाम टुङ्गो लगाउनै सकस भएको नेताहरूले बताएका छन्‌ । केन्द्रमा नयाँ समीकरण बनेसँगै कोशी प्रदेश सरकारबाट गत साउन ११ गते नेकपा (माओवादी केन्द्र) बाहिरिएको थियो । त्यसअघि प्रदेशमा पनि केन्द्रकै साविक सत्तारुढ…