Live on
Your Voice, Your Power
काठमाडौँ – चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ । लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्त जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाका बारेमा छलफल समेत भएको खतिवडाले जानकारी दिए ।…