राजनीति Archives | Page 330 of 1906 | Khabarhub Khabarhub

बजेटले अर्थतन्त्रको सङ्कट टार्न सक्दैन : ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेटका बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले बजेटले वर्तमान सङ्कटलाई धान्न नसक्ने बताएका हुन् । उनले भने, “यो बजेटले…