राजनीति Archives | Page 332 of 1907 | Khabarhub Khabarhub

३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जनाएको छ । सोमबार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षभित्र ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिएका हुन् । आयातित इन्धन खपत कम…