Live on
Your Voice, Your Power
काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले ललिता निवास प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले कुनै पनि अपराधको निष्पक्ष छानबिन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका छन् । आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिका नाममा…