राजनीति Archives | Page 420 of 2042 | Khabarhub Khabarhub

‘मधेसको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएन’

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयसम्बन्धी बजेट तर्जुमा गर्दा तराई–मधेसलाई प्राथमिकता नदिइएको गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले मधेसका ऐतिहासिक, पौराणिक र महत्वपूर्ण सम्पदा, मठ, मन्दिरलाई पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने गरी सरकारले कुनै बजेट र कार्यक्रम नल्याएको…