राजनीति Archives | Page 434 of 2045 | Khabarhub Khabarhub

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले गरे पदभार ग्रहण

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि कार्कीले आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनले आफ्नो कार्यकालमा आफ्नै संयोजकत्वमा बनेको न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा बसेर बनेको कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार…