राजनीति Archives | Page 468 of 1903 | Khabarhub Khabarhub

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ । 'पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने…