राजनीति Archives | Page 48 of 1937 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेल तनहुँमा

दमौली– राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुगेका छन् । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति आइपुगेका हुन् ।  कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रम उद्घाटन अगाडि  भिमाद बजारमा विभिन्न सङ्घसंस्था, आमा समूह, युवा क्लब…