राजनीति Archives | Page 483 of 1994 | Khabarhub Khabarhub

‘श्रमजीवी वर्गको जीवनमा रुपान्तरण ल्याउन सम्भव छ’

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक उपलब्धिको जगमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमार्फत आम जनताको जीवनमा परिवर्तन ल्याउन प्रण गर्नुपर्ने बेला आएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिने बताएकी छन् । संविधान प्रदत्त शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी,…