Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने जनाएका छन् । २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले गौतम बुद्धको जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका बताएका छन् । ‘शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम,…