राजनीति Archives | Page 548 of 1995 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बोलाइयो

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलिलाई बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने उल्लेख छ । सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको कांग्रेस बैठकले नयाँ बन्ने मन्त्रीको नामलाई टुंगो लगाउनेछ।