राजनीति Archives | Page 557 of 2049 | Khabarhub Khabarhub

उपनिर्वाचनमा जसपाले बुथ लुट्ने तयारी गर्‍यो : सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ मा आइतबार हुन लागेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी जसपा नेपालले बुथ लुट्ने तयारी गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष राउतले बुथमा अनुगमनका लागि आउन सञ्चारकर्मीलाई पनि आग्रह गरेका छन् । खासगरी नेपाल–भारत सीमानासँगै नजिकै रहेका बुथहरू दिनदहाडै लुटिने गरेको उल्लेख गर्दै अध्यक्ष…