राजनीति Archives | Page 573 of 1996 | Khabarhub Khabarhub

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौँ - उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने नेकपा एमालेको सचिवालय बैठक चलिरहेको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ। । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उपराष्ट्रपतिको उम्मेदवारको मनोनयनका लागि समय तोकेको छ।