राजनीति Archives | Page 577 of 1996 | Khabarhub Khabarhub

२०८४ अघि एमाले र कांग्रेसबीच सत्ता सहकार्य हुँदैन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनमा  भोट हालिसकेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्। यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग…